कालीबोक्सी

Romanized: kaaliboksi, kaaleeboksi, kaaliboksee, kaalibokshi

काली र नजाती स्वास्नीमान्छेलाई गाली गर्दा प्रयोग गरिने अपमानबोधक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कालो+बोक्सी]

1
काली र नजाती स्वास्नीमान्छेलाई गाली गर्दा प्रयोग गरिने अपमानबोधक शब्द।

सम्बन्धित शब्दहरू