बोक्सीघाँस
Romanized: boksighaamsa, boksighaams, boksighaansa, boksighams
लज्जावती झारका जस्ता मसिना पात हुने, गुलाफी सेता फूल फुल्ने, एक जातको काँडेझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लज्जावती झारका जस्ता मसिना पात हुने, गुलाफी सेता फूल फुल्ने, एक जातको काँडेझार।