घाँस
Romanized: ghaamsa, ghaams, ghaansa, ghams
घाँस (ghaamsa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
घाँस(१)
(नाम [घरी+याँस])
1.
घर्केको बेला; थोरै समय। (उदा.- एकै छिनमा घरीको घाँस भइहाल्यो)।
घाँस(२)
(नाम [संस्कृत घास])
1.
गाईबस्तुले आहारको रूपमा खाने झार, तृण आदि र रुख वा पोथ्राका पात, मुन्टा आदि हरियोपरियो चिज।
उदाहरण वाक्य
- एकै छिनमा घरीको घाँस भइहाल्यो