घाँसी

Romanized: ghaamsi, ghaansi, ghansi, ghaamsee

घाँस काट्ने इलम लिएको मान्छे; घाँस काटेर बेची जीविका चलाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घाँस ई]

1
घाँस काट्ने इलम लिएको मान्छे; घाँस काटेर बेची जीविका चलाउने व्यक्ति।

सम्बन्धित शब्दहरू