गराँसी
Romanized: garaamsi, garaansi, garansi, garaamsee
बोका, साँढे आदिको अण्डकोषको नसा छिनाल्न प्रयोग गरिने दुईवटा काठलाई जोडिएको एक साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भेने.]
1
बोका, साँढे आदिको अण्डकोषको नसा छिनाल्न प्रयोग गरिने दुईवटा काठलाई जोडिएको एक साधन।