कटबाँस

Romanized: katabaamsa, katabaams, katabaansa, katabams

भित्र खोक्रो नभएको (प्रायः लट्ठीको काममा प्रयोग गरिने) बाँसको एक जात; मकुला बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काष्ठ+वंश]

1
भित्र खोक्रो नभएको (प्रायः लट्ठीको काममा प्रयोग गरिने) बाँसको एक जात; मकुला बाँस।

सम्बन्धित शब्दहरू