फोरबाँस

Romanized: phorabaamsa, phorabaams, phorabaansa, forabaamsa

फोरेर भाटा वा चिम बनाउने खालको बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फोर्+ बाँस]

१.
फोरेर भाटा वा चिम बनाउने खालको बाँस।
२.
पोरो बनाउन हुने बाँस।

सम्बन्धित शब्दहरू