भालुबाँस

Romanized: bhaalubaamsa, bhaalubaams, bhaalubamsa, bhalubaamsa

घरकटेराको अस्थायी खाँबो, ढु‌ङ्ग्रो आदि बनाउने काममा प्रयोग हुने, कालो झुस र छोटाछोटा आँख्ला भएको, मोटो बलियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घरकटेराको अस्थायी खाँबो, ढु‌ङ्ग्रो आदि बनाउने काममा प्रयोग हुने, कालो झुस र छोटाछोटा आँख्ला भएको, मोटो बलियो खालको बाँस।

सम्बन्धित शब्दहरू