भालु
Romanized: bhaalu, bhalu
लामालामा झ्याप्ले रौं, कुकुरको जस्तो मुख र प्रायः कालो रङ हुने एक हिंस्रक वन्यजन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भल्लूक]
1
लामालामा झ्याप्ले रौं, कुकुरको जस्तो मुख र प्रायः कालो रङ हुने एक हिंस्रक वन्यजन्तु।