भालुआँखो
Romanized: bhaaluaamkho, bhaaluamkho, bhaluaamkho, bhaaluaankho
बाँस, मालिङ्गो, निगालो आदिको हाँगा पलाउनेपट्टिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाँस, मालिङ्गो, निगालो आदिको हाँगा पलाउनेपट्टिको भाग।