भालुवाङ
Romanized: bhaaluvaanga, bhaaluvaang, bhaaluvanga, bhaluvaanga
दाङ जिल्लाको पूर्वपश्चिम राजमार्गमा पर्ने एक गाउँपालिका; दाङ जिल्लाको पूर्वपश्चिम राजमार्गमा पर्ने राप्ती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
१.
दाङ जिल्लाको पूर्वपश्चिम राजमार्गमा पर्ने एक गाउँपालिका; दाङ जिल्लाको पूर्वपश्चिम राजमार्गमा पर्ने राप्ती नदीकिनारको एक प्रसिद्ध बस्ती।
२.
भालु लाग्ने खोचिलो वन।