भालुभ्वाङ
Romanized: bhaalubhvaanga, bhaalubhvaang, bhaalubhvanga, bhalubhvaanga
प्राय: भालुले डेरा जमाउने डरलाग्दो ओडार वा गुफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्राय: भालुले डेरा जमाउने डरलाग्दो ओडार वा गुफा।