भाल
Romanized: bhaala, bhaal, bhal, bhala
निधार; माथ; ललाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निधार; माथ; ललाट।
२.
प्रकाश; तेज।
३.
अन्धकार।