भाले

Romanized: bhaale, bhale

पुरुष वा लोग्ने जातको कुनै प्राणी; मर्द जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भल्ल]

१.
पुरुष वा लोग्ने जातको कुनै प्राणी; मर्द जीव।
२.
विजयी वा सफल व्यक्ति।
३.
चरा आदिको लोग्ने जात।
४.
कुखुरो।
५.
(विशेषण) पुरुषजातिको; लोग्ने जातको (पशु, पक्षी इ.)।
६.
कसैलाई नगन्ने वा नटेर्ने; सबै माथिको साँढे।
७.
भाला लिएर जुध्ने; भाला लिने; भालाधारी।

सम्बन्धित शब्दहरू