भा

Romanized: bhaa, bh, bha

चमक; दीप्ति; कान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चमक; दीप्ति; कान्ति।
२.
छटा; छवि; शोभा।
३.
विद्युत्; बिजुली।

सम्बन्धित शब्दहरू