भाभा

Romanized: bhaabhaa, bhaabha, bhabhaa, bhaabh

ज्योति ज्योतिको कान्ति; तेजको चुरो; प्रकाशपुञ्ज; एक विशिष्ट प्रकारको प्रकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्योति ज्योतिको कान्ति; तेजको चुरो; प्रकाशपुञ्ज; एक विशिष्ट प्रकारको प्रकाश।

सम्बन्धित शब्दहरू