भाभ

Romanized: bhaabha, bhaabh, bhabh, bhabha

ग्रह, नक्षत्रहरूको कान्ति वा ज्योति; चन्द्र, सूर्य आदिको चमक वा प्रकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
ग्रह, नक्षत्रहरूको कान्ति वा ज्योति; चन्द्र, सूर्य आदिको चमक वा प्रकाश।

सम्बन्धित शब्दहरू