अलाभ

Romanized: alaabha, alaabh, alabh, alabha

लाभ नहुने स्थिति; घाटा; हानि; नोक्सानी; नोक्सान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लाभ नहुने स्थिति; घाटा; हानि; नोक्सानी; नोक्सान।

सम्बन्धित शब्दहरू