अला
Romanized: alaa, al, ala
आफूभन्दा कम उमेरका व्यक्तिलाई ध्यानाकर्षण गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
आफूभन्दा कम उमेरका व्यक्तिलाई ध्यानाकर्षण गर्दा भनिने शब्द।