अलाप्नु
Romanized: alaapnu, alapnu
गानाको ताना छोड्नु; गानाको भाकामा गुनगुनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत आलापन]
१.
गानाको ताना छोड्नु; गानाको भाकामा गुनगुनाउनु।
२.
लेघ्रो तानेर कुनै कुरा भन्नु ।