गाभा

Romanized: gaabhaa, gaabha, gabhaa, gaabh

कर्कलो अथवा मानेको भित्री पात; गुभे पात; टुसो; पिपिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गर्भ]

१.
कर्कलो अथवा मानेको भित्री पात; गुभे पात; टुसो; पिपिरो।
२.
धान वा कोदो रोप्दा जमिनमुनि घुसारिने बिउको मुठो।
३.
अर्को रुखमा उम्रने, पात भाँच्दा चिप्लो चोप आउने र साना लाम्चा केराका जस्ता पात हुने, लहरो वा त्यसैको फूल; सुनाखरीको एक जात।

सम्बन्धित शब्दहरू