गाभ्नु
Romanized: gaabhnu, gabhnu
एक वस्तुमा अर्को वस्तु खप्टनु; कुनै दुई वस्तुलाई एकै ठाउँ मिलाउनु; जोड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत गर्भ+नु]
१.
एक वस्तुमा अर्को वस्तु खप्टनु; कुनै दुई वस्तुलाई एकै ठाउँ मिलाउनु; जोड्नु।
२.
गाँस्नु; जोर्नु; गच्छ्याउनु।