गाभो

Romanized: gaabho, gabho

कर्कलो, माने आदिको भित्री पात; गुभे पात; टुसो; पिपिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गर्भ]

१.
कर्कलो, माने आदिको भित्री पात; गुभे पात; टुसो; पिपिरो।
२.
धान वा कोदो रोप्दा एकपल्टमा जमिनमुनि घुसारिने बिउको मुठो।
३.
केराका पात जस्तै आकारका साना र छोटा पात हुने, अरू रुखमा टाँसिने एक झार; एक जातको सुनाखरी।

सम्बन्धित शब्दहरू