नाभो
Romanized: naabho, nabho
बाली काटिसकेपछि जराबाट पलाएको गाँजमा फल्ने वा झरेको बीजबाट उम्रेर फल्ने अन्न; नछरीकन उम्रेको अनाज; ठिम्मल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत णाभिओ? संस्कृत नाभिक]
1
बाली काटिसकेपछि जराबाट पलाएको गाँजमा फल्ने वा झरेको बीजबाट उम्रेर फल्ने अन्न; नछरीकन उम्रेको अनाज; ठिम्मल अनाज ।