गुभो

Romanized: gubho

कर्कलो, मकै, धान, केरा आदि बोट-बिरुवाको भित्रपट्टिको कमलो भाग, गुदी भाग; गर्भाङ्कुर; टुसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत गर्भ]

१.
कर्कलो, मकै, धान, केरा आदि बोट-बिरुवाको भित्रपट्टिको कमलो भाग, गुदी भाग; गर्भाङ्कुर; टुसो।
२.
विशेष ढाँचाले बाटेको डोरीभित्रको पोयो वा डोरी।

सम्बन्धित शब्दहरू