गुँफ्या

Romanized: gumphyaa, gunphyaa, gumfyaa, gumphy

बोन धर्मबाट प्रभावित इलाकाहरूमा सिँजाली युगमा लामाले गुफा पस्नका लागि, लामा धर्ममा दीक्षित हुनका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बोन धर्मबाट प्रभावित इलाकाहरूमा सिँजाली युगमा लामाले गुफा पस्नका लागि, लामा धर्ममा दीक्षित हुनका लागि बुझाउने शिक्षाकर।

सम्बन्धित शब्दहरू