गुँज्नु
Romanized: gunjnu, gumjnu
गुञ्जन हुनु; घन्कनु; प्रतिध्वनित हुनु; अस्पष्ट मिठो ध्वनि सुनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
गुञ्जन हुनु; घन्कनु; प्रतिध्वनित हुनु; अस्पष्ट मिठो ध्वनि सुनिनु।