कुँज्नु
Romanized: kunjnu, kumjnu
कुँ; कुँककुँक आवाज निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कुँ; कुँककुँक आवाज निस्कनु।
२.
चराहरूको गुञ्जन हुनु।
३.
भरखर जन्मेका शिशुहरूले अस्पष्ट आवाज गर्नु।