गाँज्नु

Romanized: gaamjnu, gaanjnu, ganjnu, gamjnu

छोप्नु; आफ्नो कब्जामा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [गाँज+नु]

१.
छोप्नु; आफ्नो कब्जामा पार्नु।
२.
झम्टेर टिप्नु; च्याप्प पारेर अँठ्याउनु।
३.
प्रभावमा पार्नु।

सम्बन्धित शब्दहरू