पाँज्नु
Romanized: paamjnu, paanjnu, panjnu, pamjnu
खेतबारी आदिमा उखेलेको बिउको थुप्रो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [पाँजो+नु]
१.
खेतबारी आदिमा उखेलेको बिउको थुप्रो पार्नु।
२.
नलसँगको काटिएका धानको बोट सुक्न सक्ने गरी थुप्रो पार्नु; निहिन लगाउनु।
३.
फैलाउनु; फिँजाउनु।