दाँज्नु
Romanized: daamjnu, daanjnu, danjnu, damjnu
कुनै वस्तुलाई रूप, गुण, स्वभाव आदिका आधारमा अर्को वस्तुसँग तुलना गर्नु; बराबरीका दृष्टिले हेर्नु, बुझ्नु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै वस्तुलाई रूप, गुण, स्वभाव आदिका आधारमा अर्को वस्तुसँग तुलना गर्नु; बराबरीका दृष्टिले हेर्नु, बुझ्नु वा जाँच्नु।
२.
उपमा दिनु; दृष्टान्त दिनु।