दाँजो

Romanized: daamjo, daanjo, danjo, damjo

दाँजेर हेर्ने काम; तुलना; दूँजाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दाँजेर हेर्ने काम; तुलना; दूँजाइ।
२.
बराबरी; समता; समानता।

सम्बन्धित शब्दहरू