गाँजो

Romanized: gaamjo, gaanjo, ganjo, gamjo

गाँजो (gaamjo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गाँजो(१)

(नाम [गाँज+ओ])
१..
अँगालाले बेर्ने काम।
२..
गाँज्ने काम; रुगा, ज्वरो आदिले ग्रस्त पारेको अवस्था।
३..
पन्जाको पकड
४..
हे. गाँज।

गाँजो(२)

(नाम)
1.
मुठीभरिको घाँस आदिको परिमाण।

सम्बन्धित शब्दहरू