गाँज
Romanized: gaamja, gaamj, gaanja, gamj
गाँज (gaamja) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गाँज
(नाम [संस्कृत गर्जन])
१..
धान, कोदो, घाँस आदिको फेददेखि पलाएको एउटै बुटो; झाडिन सकेजति समूह।
२..
अँगालाभरि वा मुठीभरि अटाएजति वस्तु।
३..
कागती र ज्यामिरको रस पकाएर चुक बनाउँदा उमालले किनारामा लगाउने फिँज ।
गाँज(१)
1.
ना. [नेवा.] मसानघाटमा मुर्दा पोल्ने काम गर्ने नेवारहरूको एक जात।
गाँज(२)
१..
गोही; ग्राह।
२..
(विशेषण)
गोज्याङ्ग्रो; लठेप्रो।