गुँज

Romanized: gumj, gunja, gunj, gumja

माछोझैँ पानीमा बस्ने, माछाको जस्तै तर विशाल शरीर भएको, पशुझैँ बियाउने र बच्चालाई दुध चुसाउने एक जीव; सोँस;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
माछोझैँ पानीमा बस्ने, माछाको जस्तै तर विशाल शरीर भएको, पशुझैँ बियाउने र बच्चालाई दुध चुसाउने एक जीव; सोँस; डल्फिन।

सम्बन्धित शब्दहरू