गुंज
Romanized: gunja, gumj, gunj, gungja
माछो झै पानीमा बस्ने, माछाको जस्तै तर विशाल शरीर भएको, फुल पार्ने साटो पशु झै बियाउने र बच्चालाई दुध चुसाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माछो झै पानीमा बस्ने, माछाको जस्तै तर विशाल शरीर भएको, फुल पार्ने साटो पशु झै बियाउने र बच्चालाई दुध चुसाउने एक अनौठो भीमकाय मत्स्यजाति; साँस (डल्फिन)