खुंज
Romanized: khunja, khumj, khunj, khungja
लहरा र रुख-पातले झ्याम्म परेको ठाउँ; लताकुञ्ज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुञ्ज]
१.
लहरा र रुख-पातले झ्याम्म परेको ठाउँ; लताकुञ्ज।
२.
अप्ठेरो ठाउँ; घाँच।