खुंडे
Romanized: khunde, khungde, khumde
ओठको बिच भाग काटिएको वा चिरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खँडो+ए]
१.
ओठको बिच भाग काटिएको वा चिरिएको।
२.
मोहडा भाँचिएको वा काटिएको; घुँडो।