गैंडे
Romanized: gainde, gaingde, gaimde
वि. [गैंडा ए] गैंडाजस्तो; मोटोघाटो भईकन पनि पुड्को। स्त्री. गैंडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [गैंडा ए] गैंडाजस्तो; मोटोघाटो भईकन पनि पुड्को। स्त्री. गैंडी।