गैंती
Romanized: gainti, gaingti, gaimtee, gaintee
ना. जमेको हिउँ खनेर बाटो साफ गर्ने र माटो आदि उक्काउने काठको बिंड भएको चुच्चे फलामे हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. जमेको हिउँ खनेर बाटो साफ गर्ने र माटो आदि उक्काउने काठको बिंड भएको चुच्चे फलामे हतियार।