गैँती
Romanized: gainti, gaimtee, gaintee, gaintii
जमेको हिउँ वा माटो खन्न, ढुङ्गा फोर्न र उक्काउन प्रयोग गरिने दुईपट्टि चुच्चा भएको एउटा फलामे साधन वा औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जमेको हिउँ वा माटो खन्न, ढुङ्गा फोर्न र उक्काउन प्रयोग गरिने दुईपट्टि चुच्चा भएको एउटा फलामे साधन वा औजार।