गाँती
Romanized: gaamti, gaanti, ganti, gaamtee
ना. चिसोबाट बच्नका लागि कान, घाँटी र टाउको छोप्ने गरी तीन चोसे पारी बनाइएको, गलबन्दीको काम दिने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. चिसोबाट बच्नका लागि कान, घाँटी र टाउको छोप्ने गरी तीन चोसे पारी बनाइएको, गलबन्दीको काम दिने कपडा।