गुज्राँती
Romanized: gujraamti, gujraanti, gujranti, gujraamtee
भारतको गुजरात-प्रदेशको; गुजरातमा बनेको वा पाइने; गुजरातसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ गुजराती]
1
भारतको गुजरात-प्रदेशको; गुजरातमा बनेको वा पाइने; गुजरातसम्बन्धी।