गुज्रनु

Romanized: gujranu

कुनै उपयुक्त समय बित्नु; बेला टरेर जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [फारसी गुजर्+नु]

१.
कुनै उपयुक्त समय बित्नु; बेला टरेर जानु।
२.
मुद्दा-मामिलामा आफ्नो तारिख नाघ्नु; अवधि नाघ्नु; म्याद नाघ्नु।
३.
नाश हुनु, दुर्लभ हुनु।
४.
मर्नु; चोला उठ्नु।

सम्बन्धित शब्दहरू