गुजुज्ज
Romanized: gujujj, gujujja
छड्कँदाको किसिमले; फिँज आउँदाको किसिमले; गुजु; गुजुजु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व गुज्ज]
1
छड्कँदाको किसिमले; फिँज आउँदाको किसिमले; गुजु; गुजुजु।