गुजुजु
Romanized: gujuju
छड्कँदाको किसिमले; फिँज आउँदाको किसिमले; गुजु; गुजुज्ज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व गुज्ज]
1
छड्कँदाको किसिमले; फिँज आउँदाको किसिमले; गुजु; गुजुज्ज।