गुजमुज्ज
Romanized: gujamujj, gujamujja
कागत, कपडा आदि खुम्चिने वा गुजमुजिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गुज्+मुज्]
१.
कागत, कपडा आदि खुम्चिने वा गुजमुजिने गरी।
२.
धागो, डोरी आदि वस्तु अल्झेर गुजुल्टिने किसिमले।
३.
धेरै मानिस, मालमत्ता वा बस्तुभाउ एकै ठाउँ गज्मौरिने ढङ्गमा