गुजमुज
Romanized: gujamuj, gujamuja
सलक्क र सिनित्त पर्नुपर्ने कुनै पनि वस्तुमा परेका खुम्चाखुम्ची; खजमज सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. गुज्+अ(द्वि.)]
1
सलक्क र सिनित्त पर्नुपर्ने कुनै पनि वस्तुमा परेका खुम्चाखुम्ची; खजमज