गुजमुज्याउनु

Romanized: gujamujyaaunu, gujamujyaunu

गुजमुज पार्नु; गुजुल्ट्याउनु; गुन्ठुन्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [गुजमुज+याउ+नु]

1
गुजमुज पार्नु; गुजुल्ट्याउनु; गुन्ठुन्याउनु।

सम्बन्धित शब्दहरू