गुजमुजे

Romanized: gujamuje

गुजुमुजु परेको; खुम्चिएको; मुजैमुजा परेको (गुजमुजे कपाल, गुजमुजे बुट्टा, गजुमुजे सयपत्री इ.) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
गुजुमुजु परेको; खुम्चिएको; मुजैमुजा परेको (गुजमुजे कपाल, गुजमुजे बुट्टा, गजुमुजे सयपत्री इ.)

सम्बन्धित शब्दहरू